मनोरञ्जन

हलमा बडिगार्डसहित पुगे प्रदिप र जसिता, कस्तो चल्यो ‘लिलिबिली’ ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘लिलिबिली’का मुख्य नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ आज शनिबार दर्शकलाई नयाँ बर्षको शुभकामना दिनका लागि विभिन्न हलमा पुगिरहेका छन् । उनीहरु, आज बिहान काठमाण्डौको अष्टनारायण हलमा ४ जना बडिगार्डसहित पुगेका थिए । काठमाण्डौको अष्टनारायण