सुश्री सम्पत्ती’मा हट प्रियंका



हाम्रो इकोनोमि

नायिका प्रियंका कार्कीको चलचित्र ‘सुश्री सम्पत्ती’मा कस्तो भूमिका होला भन्ने कौतहुलता चलचित्रको घोषणा कार्यक्रमदेखि नै भैरहेको छ । निर्माणपक्षले चलचित्रमा प्रियंका विशेष भूमिकामा रहेको बताएको थियो ।तर, चलचित्रको एक गीतको छायांकनसँगै प्रियंकाको भूमिका खुलेको छ । चलचित्रमा उनको एउटा आइटम गीत र केहि दृश्य भएको वुझिएको छ । पोखराको एक डिस्कोमा चलचित्रमा समावेश ‘झुम्की’ बोलको आइटम गीतको छायांकन गरिएको छ । सुरेश अधिकारीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा मिना निरौला र राजन इशानको स्वर छ ।सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरिरहेका छन् । चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिने बताइएको छ । चलचित्रमा सलोन बस्नेत, प्रमोद अग्रहरि, राजाराम पौडेल, सारा लगायतका कलाकारको अभिनय छ । रमेश त्वयनाले यो चलचित्रको निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...