उमेरले त उहाँ मेरो बुबाभन्दा पनि जेठो हो, तर उमेरले बिहे रोक्दैन’ शिल्पा पोखरेल



हाम्रो इकोनोमि

अहिलेका चल्तीकी नायिका हुन् शिल्पा पोखरेल। छविराज प्रोडक्सन हाउसबाट निर्माण भएको चलचित्र लज्जाबाट डेब्यु गरेकी नायिका शिल्पा पोखरेलले १ सय ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन। धेरै म्युजिक भिडियोमा मोडलिङ गर्नेमध्येमा उनी पनि पर्छिन्।

पूर्ण राईले गाएको हल्काहल्का बोलको म्युजिक भिडियोमा पहिलो पटक क्यामेरा फेस गरेकी उनले अञ्जु पन्त र स्वरूपराज आचार्यको तिमी कसको हुने होला, प्रमोद खरेलको छुट्टिएर तिमीसँग, अञ्जु पन्तकै तिम्रै यादमा भित्रभित्रलगायत लगभग दुई सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन। छविराज ओझाको लगानीमा बनेको चलचित्र ‘लज्जा’बाट रजतपट डेब्यु गरेकी उनको अहिले छविसँगै नै विवाह गर्न लागेको चर्चा छ। हुन त छवि र शिल्पाबीचको सम्बन्धको चर्चा सुरुदेखि नै भएको हो। एक अन्तर्वार्तामा उनले छविसँगको बिहेबारे बोलेकी छन्।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...