मनोरञ्जन

क्याप्टेनको सुटिङमा अनमोललाई चिसोले हैरान

अभिनेता अनमोल केसी क्याप्टेन फिल्मका लागि मिहिनेत गरिरहेका छन् । यो फिल्मको छायांकन फरक फरक लोकेशनमा भैरहेको छ । यसैले पनि अनमोल कहिले यता त कहिले उता दौडिरहेका छन् । फिल्मको एउटा रोमान्टिक गीतको छायांकन मुस्ताङमा गरिएको छ । मुस्ताङमा