निशानकी ‘भुन्टी’ एलिशा बनिन्



हाम्रो इकोनोमि

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका बिजेता निशान भट्टराईले ‘भुन्टी’ बोलको गीतको म्युुजिक भिडियो सार्बजनिक गरेका छन । यस गीतमा निशान आफै भुन्टेको रुपमा देखा परेका छन भने, उनलाई भुन्टिको रुपमा चर्चित नायिका तथा मोडल एलिशा राईले साथ दिएकी छिन् ।

बिशुद्ध लोकपप शैली तथा मिस्टर आरजे को उत्कृष्ट संगित तथा निशानको जादुमयी स्वर तथा नृत्यले भिडियो उत्कृष्ट बनेको छ ।
गीतमा शब्द तथा संगीत राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ हो । भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका छन् । रामकुमार केसीले छायाङ्कन गरेको यस भिडियोलाई मनोज बस्नेतले निर्माण गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...