कोहलपुर एक्सप्रेस’ देखाउन प्रियंका र केकी जापानमा



हाम्रो इकोनोमि

नेपालमा रिलिज भैसकेको फिल्म कोहलपुर एक्सप्रेस प्रदर्शनका लागि अभिनेत्री प्रियंका कार्की र निर्मात्री केकी अधिकारी जापान पुगेका छन् । नेपालमा राम्रै व्यापार गरेको यो फिल्मलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । मुम्बई एक्सप्रेस नामक साउथ फिल्मबाट प्रभावित भएको यो फिल्मको नेपाल प्रदर्शन पछि विश्वका विभिन्न देशमा प्रदर्शन गर्ने सेड्यूल छ ।

यसैले, जापानको शोका लागि केकी र प्रियंका त्यता पुगेका हुन् । आइतबार आयोजना भएको फिल्मको शोमा प्रियंका र केकी उपस्थित भए । उनीहरुले दर्शकसँगै बसेर फिल्म हेरेका थिए । जापान शोमा प्रियंका कार्कीले रातो गाउन लगाएकी थिइन् । प्रियंकाको खुलेको रातो गाउनले उनलाई धपक्कै बालेको थियो । केकी अधिकारीले पनि सुहाउँदो पहिरन लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...