रेखा र विपनाको मित्रता



हाम्रो इकोनोमि

अभिनेत्री रेखा थापा अहिले पनि फिल्ममा नै काम गरिरहेकी छिन् । अभिनेत्री विपना थापा भने बिहे गरेर भारतमा छिन् । रेखा र विपनाले फिल्म मितिनीमा एकसाथ काम गरेका थिए । यो फिल्मको नरिसाउन मितिनी ज्यू बोलको गीत अहिले पनि चर्चित नै छ । रेखा र विपनाको १० बर्षपछि भेट भएको छ ।

कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा रेखा र विपनाको भेट भएको हो । फिल्म मालिकाको छायांकनमा रहँदा विपना नेपाल आएको थाहा पाएपछि भेट्न मन लागेको रेखाले बताइन् । विपनाले पनि रेखासँग भेट्दा खुशी लागेको बताइन् ।

विपनालाई रेखाले आफ्नो अभिभावक पनि भनेकी छिन् । उनले, विपना थापाले आफूलाई धेरै कुरा सिकाएको पनि बताइन् ।विपनाले आफ्ना लागि भित्री बस्त्र किनिदिने गरेको पनि रेखाले खुलाइन् । विपना अहिले नेपालमा छिन् । रेखा र विपनासँगै अभिनेत्री करिश्मा मानन्धर पनि थिइन् । यी ३ अभिनेत्रीको मित्रता लोभलाग्दो थियो ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...