टिका प्रसाई ‘माया लुकी लुकी’ लाउँदै
चर्चित गायिका टिका प्रसाईको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ ‘सेल्फिको जमाना जस्ता थुप्रै हिट गीतहरु गएकी टिका प्रसाईकोे स्वर रहेको ‘माया लुकी लुकी’ बोलको