आमाको बर्थडेमा प्रियंका र आयुष्मानको सरप्राइज



हाम्रो इकोनोमि

अभिनेत्री प्रियंका कार्कीले आफ्नी आमा रक्षा मल्होत्राको जन्मदिन सधै नै धुमधामसँग मनाउँदै आएकी छिन् । प्रियंकाकी आमा रक्षाको जन्मदिन यो बर्ष पनि उनीहरुले सरप्राइज दिएर मनाएका छन् । आमाको जन्मदिन मनाउने क्रममा प्रियंका भने एक्लै थिइनन् । प्रियंकाको साथमा उनका प्रेमी आयुष्मान देशराज जोशी पनि साथै थिए ।

प्रियंका र आयुष्मानले आमा रक्षालाई सरप्राइज दिदै केक काटिदिएका छन् । प्रियंकाले आफ्नी आमालाई विस गर्दै फेसबुकमा फोटो पोष्ट गरेकी छिन् । आयुष्मान र प्रियंकाको प्रेममा रक्षा पनि खुशी छिन् ।

उनले, दुबैले चाडै नै बिहे गरिदिए हुन्थ्यो भन्ने इच्छा पनि व्यक्त गरेकी छिन् । दुबैले आमा रक्षालाई अंकमाल गर्दै तस्बिर खिचाएका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...