मलेसियामा दंग पल र आँचल



हाम्रो इकोनोमि

३ दिन अगाडि मलेसिया उडेका अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा दंग परेका छन् । पल र आँचल दंग पर्नुको कारण हो, उनीहरुले अवार्ड पाउनु । शनिबार मलेसियामा आयोजना भएको तेश्रो नेपाली म्यूजिक भिडियो अवार्डमा सहभागी भएका पल र आँचलले उत्कृष्ट पप गीत मोडलको विधामा अवार्ड पाए ।

एउटै गीतबाट अवार्ड जितेका उनीहरु खुशी देखिएका छन् । पल र आँचलले फिल्मलाई भन्दा बढी महत्व म्यूजिक भिडियोलाई दिदै आएका छन् । म्यूजिक भिडियोबाट चाडै पैसा आउने भएकाले पनि उनीहरुको जोडी यतातर्फ आकर्षित भएको हो । अवार्ड पाएपछि एकसाथ तस्बिर खिचाउँदै यो जोडी दंग परेको देख्न सकिन्छ । आँचल र पलको जोडीलाई म्यूजिक भिडियोमा रुचाइएको छ ।

फिल्मको अवार्डमा हाता लाग्यो शुन्य भएपछि पल र आँचल म्यूजिक भिडियोमा अझै चम्किरहेका छन् । संगिक्षा फिल्मस्ले तेश्रो पटक यो अवार्ड आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...