बिनय र सृष्टिको झगडा र प्रेम, ‘रोमियो एण्ड मुना



हाम्रो इकोनोमि

फिल्म ‘रोमियो एण्ड मुना’ को ट्रेलर सार्वजनिक गरिएको छ । यहि साउन ११ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको ट्रलेर युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार बिनय श्रेष्ठ र सृष्टि श्रेष्ठ बिचको झगडा र प्रेमलाई मज्जाले प्रस्तुत गरिएको छ ।

नरेश कुमार केसी निर्देशित फिल्ममा मुनाको माया पाउँन रोमियोले आफ्नो कान काटेका समेत ट्रेलरमा देखाइएको छ ।

यसअघि केसीले फिल्म ‘डाइङ क्यान्डल’ निर्देशन गरेका थिए । उक्त फिल्मले निकै राम्रो प्रशंसा पाएको थियो । फिल्म ‘रोमियो एण्ड मुना’ मा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायतको अभिनय छ ।

साउन ११ गतेदेखि प्रदर्शनमाआउने फिल्म रोमियो एण्डमुनामाप्रशन्नमानगोपाली, रोजीश्रेष्ठ, रामशर्मा र कविनशाक्यमिलेर बनाएकाहुन् ।

निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् । विनय रेशम फिलिली र सृष्टि गाजलु पछि रोमियो एण्ड मुना मार्फत दर्शक माझ आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...