गणेश चेपाङले ल्याए चितवन हाम्रो सालैजु भाका ( भिडियो सहित )



हाम्रो इकोनोमि

लोक गायक गणेश चेपाङले चितवन हाम्रो स्वर्ग झै राम्रो बोलको गीत भर्खरै युट्युब मार्फत ल्याएका छन् ।

चितवनको समग्र वर्णन गरेर बनाईएको सो गीतमा चितवनको पर्यटकीय क्षेत्रका विविध क्षेत्रलाई समेटिएको छ । गीतमा चितवनमा चएका पर्यटकीय क्षेत्रलाई कलात्मक ढंगले प्रस्तुतगरिएको छ ।

चितवनकै भिचिन्न पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएकोसो गीतको गणेशकै रहेको छ भने शब्द संकलन जिबि सुनारले गरेका हुन भने गीतमा स्वर गणेश चेपाङलाई रुपि स्याङ्जाली मगरले साथ दिएका छन् । गीतमा रविन शाह, रेणु तामाङ,दिलिप गिरि र संगीता सुनारले मोडलिङ गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...