नीताको भोजपुरी फिल्म यात्रा कस्तो होला ?



हाम्रो इकोनोमि

नायिका नीता ढुंगानाले भोजपुरीमा अभिनय गर्ने भएकी छिन् । ‘निरहुवा’ उपनामले चिनिने भोजपुरी स्टार दिनेशलाल यादवसँग स्क्रिन सेयर गर्न लागेकी हुन् । फिल्मको कथावस्तु मन परेकाले काम गर्न तयार भएको नीताले बताएकी छिन् । नीताले आफ्नो भूमिका दमदार भएको समेत बताएकी छन् । फिल्मको छायांकन भारत र नेपालका पनि बिभिनन स्थान मा गरिने छन् ।

नीताले बलिउडका चर्चित कमेडियन कलाकार राजपाल यादवसँग ‘करोडपति’ मा काम गरेकी छन् । यसमा नेपाली नायक आर्यन अधिकारीको पनि बिषेश भूमिका रहेको छ । यसअघि पनि विराज भट्ट, रेखा थापा, आयुष रिजाल, सविन श्रेष्ठ लगायतले भोजपुरी फिल्ममा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...