अर्थ

धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिन्छ : अर्थमन्त्री खतिवडा

  अर्थमन्त्री डा. युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।   सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले तत्काल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा