अर्थ

सानिमा माईको १.४६ लाख कित्ता लिलामीमा, मंसिर ११ गतेदेखि किन्न सकिने

काठमाण्डौ । सानिमा माई हाइड्रोको बिक्री नभएको १ लाख ४६ हजार ५ सय ९२ कित्ता सेयर बोलकबोलबाट आगामी मंसिर ११ गतेदेखि बिक्री हुने भएको छ । दोश्रो बजारमामा प्रतिकित्ता ५०० रुपैयाँ माथि कारोबार भइरहेको हाइड्रोको सेयर ११ गतेदेखि खुल्ने आवेदनमा इच्छुक