अर्थ

नेपाल टेलिभिजनमा सुरु भयो पचासौ करोडको खरिद चलखेल !!

  नेपाल टेलिभिजनको प्रविधिलाई एचडीमा रुपान्तरणको बहानामा जारी अन्धाधुन्ध करोडौंको सामान खरिद प्रक्रियामा इन्जिनीयरिङ विभागमा तनाव भएको खबर छ । टेण्डरको डकुमेण्टमा लेख्ने कुरा¸ लेख्ने मान्छे¸ सामान लिन जाने मान्छेलगायतका कुरामा तनाव आएको स्रोत बताउछ  । सुरज थापालाई खरिद इकाई