अर्थ

दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्बभन्दा बढीको कारोबार

  सेयर बजारमा उछाल आएको छ । बैंक तथा बित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो ।     यस्तै, बित्तीय संस्थाहरुले मार्जिन लोनलाई सहज बनाएसँगै लगानीकर्ता उत्साहित भएका छन् । बैंकिङ प्रणालीमा प्रशस्त