अर्थ

नयाँ नोटमा केरमेट गरे जेल हाल्ने यस्तो छ सरकारको योजना

  दशैं नजिकिएसँगै नेपालीहरुको घर-परिवारमा नयाँ नोटको खोजी सुरु हुन्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन निकै पुरानो भइसक्यो । यही प्रचलनलाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निस्काशन गर्छ । यसपालीको दशैंलाई