अर्थ

मूल्य वृद्धि थेगिनसक्नु, एक वर्षमै दोब्बरले बढ्यो, जनता परे मारमा

  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा काठमाडौं उपत्यकाको मूल्य वृद्धि ८ प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैमासमा ४ प्रतिशत रहेको मूल्य वृद्धि बढेर एक वर्षमै ८ प्रतिशत नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार, असोज