अर्थ

रेमिट्यान्स र विदेशी सहयोग आँउदैन, त्यसको विकल्प खोजनुर्पछ : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

  पूर्वअर्थमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेले आउँदो आर्थिक वर्षमा पूरा हुने योजनामा मात्र बजेट विनियोजन गर्न सुझाव दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम र अन्य अनुदानका कार्यक्रम खारेज गरेर रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिए । ‘प्रधानमन्त्री रोजगार