अर्थ

शेयर बजारमा हरियाली, करिब ३ अर्बको कारोबार

     लगातार तेस्रो कारोबारका दिन पनि शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक २२.१० अंकले बढेर २०५१.६५ बिन्दुमा अडिएको हो । गत बुधबार ९ अंकले बढेको शेयर बजार साताको अन्तम कारोबारका दिन बिहीबार