माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे



हाम्रो इकोनोमि

 

 

माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त भएका छन् । उनले २९ साउनदेखि नै पदभार ग्रहण गरिसकेका छन् ।

नवनियुक्त डिसिइओ पाँडेसित बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढीको कार्यानुभव छ । यसअघि उनले ग्लोबल आइएमई बैंक, साबिकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका संस्थामा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रही काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...