अर्थ

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ । चाडपर्वको खर्च, लामो सार्वजनिक बिदा र बाढीपहिरोपछि बढेको नगद आवश्यकताका कारण चलनचल्तीमा रहेको मुद्रा ९ खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । दसैँको अवधिमा मात्रै बजारमा करिब १