अर्थ

टिसीएलको नयाँ वर्ष विशेष दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल योजना सार्वजनिक

    चर्चित होम अप्लाएन्स ब्रान्ड टिसीएलले यसपालिको नयाँ वर्ष लक्षित गर्दै टिसीएलको “दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल” नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष