अर्थ

सामान्य अंकले बढेर १६४६ पुग्यो नेप्से परिसुचक

साताको अन्तिम दिन नेप्से परिसूचक १.५० अंकले बढेर १६४६.५३ अंकमा पुगेको छ । आज १४९ कम्पनीको एक अर्ब १५ करोड बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोड कम हो । विहीबारको बजारमा बीमा,