प्रभु मनि ट्रान्सफर र युएर्इ एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता



हाम्रो इकोनोमि

प्रभु मनि ट्रान्सफर र युएर्इ एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भएको छ । यो सम्झौतापछि युएर्इ एक्सचेन्ज अन्तर्गत रहेको फ्लयास रेमिट्यान्स कम्पनीको कुनै पनि शाखाबाट रकम पठाउन सहज हुनेछ । कम्पनीका अनुसार फ्लयासबाट पठाएको रकम प्रभुका सात हजार भन्दा धेरै एजेन्टबाट भूक्तानी लिन सकिनेछ।

कम्पनीले नेपालमा पठाएको पैसामा कुनैपनि सर्भिस चार्ज नकाटिने र पूरै पैसा पाउने बताएको छ । राष्ट्र बैंकको स्वीकृत प्राप्त रेमिट्यान्स कार्डमार्फत पैसा पठाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेमिटेन्स कार्डमार्फत प्रभु बैंकको १ सय २६ वटा एटिएम र चाँडैनै एससिटीको ८ सय भन्दा बढी एटीएमबाट रकम निकाल्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...