नेप्से ९ अंकले घट्यो, जम्मा ४२ करोड ४३ लाख रुपैयाँको सेयर कारोवार



बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ९.२९ अंकले घटेर १४८४.४७ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापक सूचक २.०७ अंकले घटेर ३१२.६८ अंकमा ओर्लिएको छ।

आज  शेयर बजारमा १५५ कम्पनीका नौ लाख ८३ हजार कित्ता शेयर ४२ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल टेलिकमको चार करोड रुपैयाँको शेयर किनबेच भयो।

कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक ०.५३, होटल ०.०१, जलबिद्युत १.३१, विकास बैंक ०.४, फाइनान्स ०.१५, बीमा ०.५६, उत्पादनमुलक १.४, अन्य १.२४, अन्य १.२४ र लघुवित्त ०.४२ प्रतिशतले घटेका छन्।

सिन्धु विकास बैंकका शेयरधनीले सबैभन्दा बढी ६.७१ प्रतिशत कमाएका छन्। हिमालयन डिस्टिलरीका शेयरधनीले करिब आठ प्रतिशत गुमाए।

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार  १० : ४९  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७६ कराेडकाे बजेट

    काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो

४१औ वार्षिक उत्सव मनाउदै नबिल बैंक

    नबिल बैंक लिमिटेडले आफ्नो ४१औ बार्षिक उत्सव मनाउने भएको छ ।

दुई दिनमा ४८ अंकले बढ्यो सेयर बजार

  साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको