१० कक्षा पास गरेकोलाई नेपाल बैंकमा जागीर



हाम्रो इकोनोमि

नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले आफ्ना मुलुकभरका विभिन्न शाखा कार्यालयहरुका लागि तहविहीन संचारवाहक पदमा ४६ जना कर्मचारी माग गरेको छ । काठमाडौँ उपत्यकाभित्रका लागि ८ जना मागिएको छ भने बाँकी उपत्यकाबाहिरका लागि मागिएको छ । कक्षा १० उतीर्ण गरेका व्यक्तिलाई करारमा दुई वर्षका लागि नियुक्त गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...