साताको अन्तिम दिन ९ अंकले बढ्यो नेप्से



हाम्रो इकोनोमि

साताको अन्तिम दिनको कारोबारमा शेयर बजार ९.०१ अंकले बढेर १३९१.०१ अंकमा पुगेर रोकिएको छ। बजार बढे पनि करोबारमा भने सुधार भएन। बिहीबार २६ करोड ८५ लाख रुपैयाँको मात्र शेयर कारोबार भएको छ।

विहीबार सबैभन्दा धेरै करोबार नेपाल बैंकको भएको छ। नेपाल बैंकको २ करोड ४१ लाख रुपैयाँको करोबार भयो। त्यस्तै सूर्योदय लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै आरएसडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले घुमाएका छन्।

बिहीबार ट्रेडिङ र फाइनान्सका उपसूचक बाहेक सबै उपसूचक उकालो लागेका छन्। ट्रेडिङको उपसूचक ०.०४ प्रतिशत र फाइनान्सको उपसूचक ०.०२ प्रतिशतले घटेको हो। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख कित्ता प्राथमिक शेयर सूचिकरण भएको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...