जागिरको खोजिमा हुनुहुन्छ ? प्रभु बैंकमा आवेदन दिनुहोस्



हाम्रो इकोनोमि

प्रभु बैंक लिमिट्डले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले ३१ जना शाखा प्रबन्धक, ३१ जना रिलेसनसिप अफिसररअपरेसन इन्चार्ज र केही संख्यामा टेलररसिएसडी माग गरेको हो ।

टेलररसिएसडीका लागि अनुभव मागिएको छैन । आवेदन अनलाइनबाटै दिन सकिन्छ । आवेदन बुझाउने म्याद २६ फेब्रुअरी अर्थात फागुन १४ गतेसम्म रहेको छ ।

थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://prabhubank.com/career/

प्रतिक्रिया दिनुहोस
हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...