अर्थ

साताको पहिलो दिन ४.४७ अंकले घट्यो नेप्से, झन्डै ५६ लाखको सेयर कारोवार

साताको पहिलो दिन आइतबार शेयर बजार ओरालो लागेको छ।गत साता घटेर बन्द भएको सेयर बजार साताको सुरुवातमा पनि लगानीकर्तालार्इ उत्साहित बनाउन सकेन्। आइतबार नेपाल स्टक एक्सचेन्ज९नेप्से०को कारोबार मापक सूचक ४.४७ अंकले घटेर १४६७.६८ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोवारमापन