अर्थ

सेयर बजारमा बाह्र अंकको वृद्धि, ४६ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच

सेयर बजार परिसूचकमा बाह्र अंकको वृद्धि भएको छ। सोमबार सो अंकको वृद्धिसँगै नेप्से १४४३ अंकमा कायम भएको छ। यस दिन १५७ कम्पनीको ४६ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भयो। होटलबाहेकका सबै उपसूचक बढेका छन्। सो उपसूचक १७ अंकले घटेको