ऊर्जा

११ दिनदेखि विद्युत् सेवा अवरुद्ध

रत्ननगर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइएको छ । तारमा खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि जमिनमुनिको खराबी पत्ता लगाउने मेसिन ९केवल फल्ट फाइन्डिङ मेसिन० भारतबाट ल्याइएको हो । आज