राधी विद्युत कम्पनी लिमिटेडले ७ लाख ६४ हजार पाँच सय ५० कित्ता साधारण सेयर (आईपिओ)को निष्काशन खुला गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यको आईपिओ छिटोमा पुस ६ र ढिलोमा पुस १७ गते बन्द हुनेछ । कम्पनीले सात करोड
त्रिवेणी नलगाड नगरपालिका– १ मा निर्माण हुने ४१० मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत् आयोजना निर्माणको काम ओझेलमा परेको छ ।