ऊर्जा

३७ जलविद्युत् आयोजनालाई निर्माण अनुमतिपत्र

सरकारले आर्थिक वर्ष २०७३–७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म तीन हजार ६८४ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादनका लागि अनुमतिपत्र दिएको छ । आव २०७३–७४ मा अनुमतिपत्र