ऊर्जा

जलविद्युतमा बैंकले ५ प्रतिशत लगानी गर्नुपर्ने

काठमाडौं । वाणिज्य बैकले आफ्नो कूल कर्जाको पाँच प्रतिशत जलविद्युतमा अनिवार्यरुपमा लगानी गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैकले आइतबार आर्थिक वर्ष ०७४/७५को मौद्रिक नीतिमार्फत जलविद्युतलाई प्राथमिकता क्षेत्रकोरुपमा परिभाषित गरी बैकले कूल कर्जाको पाँच प्रतिशत जलविद्युतमा लगानी गर्नै पर्ने