कोरोना भाइरस रोकथामको लागि सरकारले लागु गरेको लकडाउन पुन: लम्ब्याउने सम्भावना छ । प्रधानमन्त्री केपी ओलीले दिएको जानकारी अनुसार छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको स्थितिमा सुधार नआएसम्म नेपालमा लकडाउन जारी हुने संकेत देखिएको छ । ओलीले भने, ‘भारतमा
कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९