रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो



हाम्रो इकोनोमि

 

 

भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा अकल्पनीय क्षति पुर्याएको छ । डिएसपी अशोक थापाले गत वर्षको भन्दा कम्तीमा १० गुणा ठूलो विनाशकारी बाढी आएको बताए ।

उनले जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरेका छन् । जिल्ला प्रहरीबाट कोहीसँग् पनि सम्पर्क गर्न नसकिएको र दर्जनौं बस्तीका साथै बजारहरु बगाएको उनले बताएका छन् । तटीय क्षेत्रमा रहेका सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सम्पर्कमा आएका छैनन् । आज बिहान ९ बजे रसुवा जिल्लाको टिमुरे बजारमा आकस्मिक बाढी आएको पाइएको छ । टिमुरे बजारका बस्तीमा ठूलो क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...