स्वास्थ्य

प्रहरी र सेनालाई दिएर फोटोसेसन मात्र, दीपक मल्होत्राज्यू, कहाँ पाइन्छ ५ रुपैयाँमा मास्क ?

  नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने हल्लाखल्ला गरेका थिए । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क र स्यानिटाइजर अभाव देखिएको भन्दै चेम्बरको समेतको सहयोगमा व्यवसायी मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध