पछिल्लो समय ओली र प्रचण्डको यस्तो जुहारी चल्न थालेको छ । आ–आफ्नो समूहमा आन्तरिक तयारी र छलफल गरिरहेका नेकपाका दुवै समूह ‘पर्ख र हेर’को रणनीतिमा प्रवेश गरेका छन् । सोमबारसम्म ‘पर्ख र हेर’को चरण बनाउने र त्यसपछि एकले अर्काको कदम
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलिय जनबाद (जबज) आफ्नो बटम लाइन भएको घोषणा गर्नुभएको छ ।