समाचार

वन तथा वातावरण मन्त्री आलेद्धारा अवलोकन भ्रमण

    वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटी एनसी) लगायतका क्षेत्रमा अवलोकन भ्रमण गर्नु भएको छ । मन्त्री नियुक्त भएपछि उहाँले आज पहिलो पटक उक्त क्षेत्रको भ्रमण गर्नु भएको हो । उहाँले ललितपुर जिल्लाको