समाचार

शेरबहादुर देउवा शीतल निवास छिरेपछि नेकपामा हँगामा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हस्तक्षेप गरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन् । गोप्य राख्न खोजिएको भण्डारी र देउवाबीच मंगलबार भएको भेटवार्ताको समाचार लिक भएको छ । राष्ट्रपति भण्डारीले