समाचार

संबिधानले नै गरेको छ संसद बिघटनको ब्यवस्था (प्रमाणसहित)

  प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनयता आयोजित सभामा प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने संबैधानिक आधार राख्दै चुनावको तयारीमा लाग्न सुझाउनु भएको छ । सरकारले तोकेकै मितिमा निर्वाचन गराउने र संबिधानअनुसार प्रतिनिधिसभा पुनःस्थापना नहुने प्रधानमन्त्री ओलीको अडान रहेको छ । प्रधानमन्त्रीको