गृह मन्त्रालयले विभाजित नेपाल कम्युनिष्ट पार्टीद्वारा भोली (बिहिबार) आयोजित आम हड्तालका क्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसमा संलग्नलाई कारवाही गर्ने चेतावनी दिएको छ । साथै, उद्योगी तथा व्यवसायीलाई निर्धक्क भएर आफ्नो पेशा–व्यवसाय पूर्ववत सञ्चालन गर्न पनि मन्त्रालयले आग्रह गरेको
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले माघ २३ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । सो दिनमा