प्रचण्ड-माधव खिया लागेका नटबल्डु हो : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पदका लागि भौतारिएको बताएका छन् । नेकपा काठमाडौंको ओली पक्षको भेलालाई सम्बोधन गर्दै उनले दुबै नेता पदका लागि अलग भएको बताए ।

प्रधानमन्त्री ओलीले आफूहरु छोरी, बुहारी, भाइ, भतिजाका लागि नलडेको भन्दै प्रचण्डले पनि त्यस्तो काममा नलाग्न अपिल गरे । पद चाहिए पार्टीको आधिकारिक बैठकमा आउनपनि ओलीले आग्रह गरे ।

प्रचण्डमाधव समूहले आधिकारिकताको दावी गरेकामा व्यङ्ग्य गर्दै उनले पार्टी बरमझियाको बाजेको पेडा पसल नभएको भन्दै असली मै हुँ भन्न जरुरी नभएको बताए ।

ओलीले प्रचण्डमाधव खिया लागेको नटबल्डु भएको भन्दै उनीहरुको बहिर्गमनपछि पार्टीले रफ्तार लिएको बताए । आफूले हटाउनुपर्ने चिज आफै साइड लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...