समाचार

हुम्लामा हिमपात- जनजीवन प्रभावित

  मौसम बदलीसँगै देशका उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण हवाई उडानसमेत प्रभावित भएको छ । हुम्ला सदरमुकामको सिमकोट विमानस्थलमा उडान भर्न नसकेर दुई जहाज थन्किएका छन् । यहाँका नागरिकको दैनिकी प्रभावित भएको छ । पश्चिमी