हुम्लामा हिमपात- जनजीवन प्रभावित



हाम्रो इकोनोमि

 

मौसम बदलीसँगै देशका उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण हवाई उडानसमेत प्रभावित भएको छ । हुम्ला सदरमुकामको सिमकोट विमानस्थलमा उडान भर्न नसकेर दुई जहाज थन्किएका छन् । यहाँका नागरिकको दैनिकी प्रभावित भएको छ ।

पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । मौसम विज्ञान विभागले आज र भोलि देशभर बदली रही हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...