समाचार

माघ १९ कै राति चक्रपथ घुमे सेनाका बख्तरबन्द गाडी, संयोग कि सन्देश ?

  नेपाली सेनाले नियमित अभ्यास भन्दै सोमबार राति १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ । ०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकालेको हो । सेनाका पूर्वअधिकृतहरूले सेनाका