समाचार

अखिल क्रान्तिकारीको प्रवक्ताको जिम्मेवारी जीपी मैनालीलाई

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) को प्रवक्ताको जिम्मेवारी उपमहासचिव जीपी मैनालीलाई दिने निर्णय भएको छ । अखिल (क्रान्तिकारी) को गत १४ चैत्रमा सम्पन्न केन्द्रिय समितिको विस्तारित बैठकले अगामी सम्मेलन सहित संगठन सुध्रिढीकरण सम्बन्धि बिभिन्न