समाचार

हस्ताक्षर फिर्ता नलिने सांसदमाथि कारबाही थाल्न ओलीको निर्देशन

  नेकपा एमालेका अध्यक्ष तथा संघीय संसदीय दलको नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई निर्देशन दिएका छन् । राईले आज संसदीय दलको बैठक डाक्दा माधव नेपाल पक्षधरका