समाचार

३४२ किसानले लिए कृषि ज्ञान केन्द्र ललितपुरबाट टोकन

    कृषि ज्ञान केन्द्र ललितपुरले कृषि यान्त्रीकरण प्रवर्धन कार्यक्रम (५० प्रतिशत) अनुदान अन्तर्गत ३ सय ४२ जनाले मात्र टोकन लिएका छन् ।काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लाका ४ सय ६५ किसानले टोकन लिनु पर्नेमा समयअवधि सकिदासम्म ३ सय